इनाेभेटिभ इङ्लिस स्कुलका विद्यार्थीहरूमा लुकेका  प्रतिभा ।


इनाेभेटिभ इङ्लिस स्कुल काठमान्डाैकाे नया-बानेश्वरमा पर्ने  विद्यालय हाे । इनाेभेटिभ इङ्लिस स्कुलले धेरै लामाे समय देखि काठ्मान्डाै उपत्यकामा शिक्षा दिदै अाएकाे छ। इनाेभेटिभ इङ्लिस स्कुल अाफै "Innovative" भन्ने शब्दवाट उत्पति भएकाे हाे। इनाेभेटिभ इङ्लिस स्कुल विभिन्न क्षेत्रमा पनि अगाडि बढेका छन् र अगाडि पनि बढि रहेका छन्। जस्तै खेलकुद, पढाइलेखाइ, अादिका क्षेत्रमा अगाडि बढेका छन्। इनाेभेटिभ इङ्लिस स्कुलमा पढ्ने  सम्पूर्ण विद्यार्थीहरूमा केहि न केहि प्रतिभाहरु लुकेका छन । सम्पुर्ण विधार्थिहरु आ-आफ्नो प्रतिभाहरु छिटै प्रस्तुत गर्न सक्दैनन भने कती पय विधार्थिहरु भित्र भएका प्रतिभहरु मानीस हरु बिच छिटै प्रस्तुत हुन्छ । त्यसै गरी इन्नोभेटिभ इङ्लिस स्कुलका विधार्थी हरुमा भएका कती पय विधार्थिहरु भित्र भएका प्रतिभाहरु को अवस्था पनि यस्तै पएका छन ।

पढाईका साथ-साथै नेपाली वा अङ्ग्रेजी विषयाका हस्तलेखन पनि त्यतिकै नै आवश्यक रहेको पाइन्छ ।इनाेभेटिभ इङ्लिस स्कुलले हस्तलेखनलाई धेरै नै महत्व सम्झेका छन ।  त्यसैले इनाेभेटिभ इङ्लिस स्कुलले हस्तलेखनलाई बिषेश जोड दिएर हस्तलेखन COURSE गराएका छन ।

नेपाली र अङ्ग्रेजी हस्तलेखन सरिता ओलियाले गराउदै हुनुहुहुन्छ। उहाँले कक्षा ३ देखी १० सम्मका सम्पूर्ण विधार्थीहरुलाई ट्रेनिङ्ग गराउदै हुनुहुन्छ। सारीता ओलियाले इनाेभेटिभ इङ्लिस स्कुलका विद्यार्थीहरूका दुबै नेपाली र अङ्ग्रेजी हस्तलेखन सुधारमा धेरै नै ठुलो योग्दान पुर्याउनु भएकोहुनुहुन्छ । सारीता ओलियाले गर्दा नै इनाेभेटिभ इङ्लिस स्कुलका विद्यार्थीहरूको हस्तलेखन प्रतिभा सबैका सामु आउन पुगेका छन ।

त्यसै गरी उहाँले ति विधार्थिहरुको प्रतिभालाई इन्नोभेटिभ स्कुलामा मात्र होइन नेपाल भरी फैलियोस भनेर Nepali Handwriting र English Handwriting Competition मा पनि आफ्ना विधार्थिहरुलाई भाग लिनका लागी प्रेर्णा पनि दिएका छन । त्यसै गरी कक्षा १०मा पढ्ने सिल्पा थापा ले All Nepal English Handwriting Competition मा तेस्रो स्थान हासिल गरेकी छिन ।

त्यसै गरि Happy Kids Foundation ले Valley Wide inter-School Neplai Handwriting Competition: 2017, इनाेभेटिभ इङ्लिस स्कुलमा आयोजना गरेको कार्यक्रममा इन्नोभेटिभका केहि विधार्थिहरुले भाग लिएर आफ्ना प्रतिभाहरु देखाएका छन ।
Nepali Handwriting का केहि नमुनाहरु (कक्षा ९र १० का ):-







सारीता ओलियाले आफ्नो मह्त्वपूर्ण योग्दान पुर्याएर नै आज इनोभेटिभका सम्पूर्ण विधार्थी का प्रथिभा हरु प्रस्तुत हुन पुगेका छन र इन्नोभेटिभ इङ्लिस सकुलाले सारीता ओलियालाई धेरै नै आभार प्रकट गरेका छन ।

HANDWRITING CREDIT: Sarita Oliya
🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷
Please Don't Forget to share this post:
🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷🎷